अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ को मतगणना सुरु भएको छ।
गेटा मेडिकल विश्वविद्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।

गोदावरी – १ को गुहेस्वरी र घण्टेस्वर मावि केन्द्रका मतपेटिकाबाट गणना सुरु भएको हो ।