अत्तरिया खानेपानीमा टोल फ्री नम्बर जडान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-२ स्थित अत्तरियामा रहेको अत्तरिया खानेपानी   तथा सरसफाई उपभोक्ता संस्थामा टोल फ्री नम्बर जडान गरिएको छ ।

१८ १०-५०-००३८४ नम्बरमा फोन गर्दा पैसा नलाग्ने संस्थाले जनाएको छ ।

nisarga

उपभोक्ताको सहजताकालागी सेवा संचालनमा ल्याइएको संस्थाले जनाएको छ ।