
अत्तरिया – कैलालीको गोदावरी होटल व्यवसायी संघको ९ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार संघका अध्यक्ष लक्ष्मण धामीको सभा अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका पर्यटन उपाध्यक्ष कलम बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।















