
काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको वरीयता सभापति शेरबहादुर देउवा पछि राखिएको छ। अब उनी पार्टीमा दोस्रो वरीयतामा रहनेछन्।
उनलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। उनी पार्टीले केही समयअघि गरेको १४औं महाधिवेशनको प्रक्रियामा पनि सहभागी भएका थिएनन्।














