सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छ : महामन्त्री शर्मा

Image
maya metro

फुङ्लिङ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शुक्रबारआयोजना गरेको कार्यक्रममा उनले समाज रुपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने बताएका हुन्।

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए। विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताए। उनले भने, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ। पाथिभराको काखमा जन्म लिएका हौँ।

nisarga

रासस