प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुरको निधन

Image
maya metro

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ।

कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदका अनुसार क्यान्सरका विरामी प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको हो।

nisarga

उनका अनुसार देउवाले नेपाली कांग्रेस कंचनपुरका धरोहर,कंचनपुर –२ का अबिभाबकिय ब्यक्तित्व, पञ्चायतकÞालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागी संघर्ष गरेका थिए।