
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले विधालयहरुमा ६ दिन गर्मी बिदा दिएको छ । नगरपालिकाले जेठ २६ गतेदेखि ३१ गतेसम्म गर्मी बिदा दिएको हो । नगरपालिकाले लामो बिदाबाट मिलान हुनेगरी गर्मी बिदा मिलान विधालयहरुलाई आग्रह गरेको छ । 
















