गोदावरी धाममा दत्तात्रय भगवानको मन्दिर स्थापना गरिने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मीक स्थल गोदावरी धाममा दत्तात्रय भगवानको मन्दिर स्थापना गरिने भएको छ। ।

पुरानै अम्बेश्वर महादेव को मन्दिरकै शैली मा बन्ने भनिएको उक्त मन्दिर को आज सिलान्यास गरिएको छ ।

nisarga

मन्दिर समितिका अध्यक्ष चन्द्र बहादुर बडैला र समाजसेवी दुर्गा कुमार पोखरेलले सयुक्त रुपमा मन्दिरको सिलान्यास गरेका हुन् मन्दिर निर्माण भने भक्तजन,समिती सदस्य तथा पुजाआजा बाट गरिने समिती अध्यक्ष बडैलाले बताएका छन् ।

समाजसेवी पोखरेलले मन्दिर निर्माणमा सहयोग सबैलाई आग्रह गरेका छन् ।