कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला परेका छन्।

जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत २० वर्षीय अनिक कार्की आइतबार मृत फेला परेका हुन्।

nisarga

उनी वेदकोट नगरपालिका-४ स्थित आफ्नै घरमा मृत फेला परेका थिए।

पारिवारिक स्रोतका अनुसार उनले असार १ गते प्युठानबाट प्रेम विवाह गरेका थिए।

अहिले उनको शव महाकाली अस्पतालमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।