
अत्तरिया – आज ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नारासहित आज १५औँ पुस्तकालय दिवस मनाइँदैछ।
यसै अवसरमा देशभरका पुस्तकालयले विभीन्न रचनात्मक कार्यक्रम गरी पुस्तकालय दिवस मनाँउदै छन् ।

कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायकि पुस्तकालयले पढौँ,पढाऔँ निरन्तर शिक्षाकालागी पुस्तकालय जाऔँ नाारका साथ १५ औँ पुस्तकालय दिवस मनाँउदै छ ।



















