नेता भट्टले लिए गोदावरीकी राधालाई स्नातकसम्म पढाउने जिम्मा

Image
maya metro

अत्तरिया – नेकपा एमालेका नेता गोकर्ण भट्टले गोदावरी १२ की राधा वि क लाई स्नातकतहसम्म पढाउने घोषणा गरेका छन् ।

पारीवारीक आर्थीक अवस्था कमजोर भएका कारण कक्षा १२ पढेर विद्यालय छोडेकी गणेशपुर टोलकी वि क लाई नेता भट्टले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तह सम्मको पठनपाठन गराउने भएका हुन् ।

nisarga

चुनावि प्रचारमा गणेशपुर टोल पुगेका भट्टसंग वि क ले पढ्ने चाहना हुँदाहुदैपनी आर्थीक अवस्थाका कारण पढ्न नपाएको दुखेको पोखेकी थिईन् ।

नेकपा एमाले गोदावरी नगर कमिटि अध्यक्ष समेत रहेका भट्टले वि क लाई स्नातक तह अध्ययनका लागी चाहिने समपुर्ण खर्च आफुले व्यहोर्ने बताएका छन् ।