
अत्तरिया – सुप समावेशी आधारभुत विद्यालयको दुई कोठे पक्कि भवनको शिलान्यास गरिएको छ।
कैलालीको अत्तरियामा रहेको सुप समावेशी विद्यालयको दुई कोठे पक्कि भवन आइतबार शिलान्यास गरिएको हो ।

गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयको दुई कोठे पक्कि भवनको आईतबार नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका हुन्।


















