
अत्तरिया – कैलालीको अत्तरियामा गोदावरी दोस्रो नगर शिक्षक भेला सम्पन्न भएको छ । सोमबार अत्तरियाको प्रतिभा सामुदायकि पुस्तकालयमा गोदावरी नगर शिक्षक समितिका अध्यक्ष तपराज ओझाको सभापतित्वमा भेला सम्पन्न भएको हो ।
उत्त भेलामा नगवर शिक्षकका विभीन्न मागहरु प्ुरा गर्न आग्रह गरीएको छ । उनीहरुले नगर शिक्षकको नियुत्तिपत्र दिनुपर्ने,तलब वा अन्य सुविधाहरु नेपाल सरकारको मापदण्ड बमोजीम निर्धारण गरीनुपर्ने लगायतका मागहरु राखेका छन् ।



















