बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका वडा नंं–५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो।

nisarga

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा टाउको तथा शरीरका बिभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।