गोदावरीको बजेटमा ‘एक विद्यालय एक नर्स’ को अवधारणा देखी जियोकृषी मोबाइल एप्लिकेसनसम्म (पुर्ण पाठ सहित)

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आगामी आर्थीक वर्ष २०८०÷८१ का लागी १ अर्ब २२ करोड बढीको बजेट पेश गरेको छ । शुक्रबार उद्घाटन भएको दशौँ नगर सभामा वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले १ अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैँयाको बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालीकाले आर्थीक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन वातावरण तथा व्यवस्थापन र सुशासन तथा सँस्थागत विकास क्षेत्रमा बजेट विनीयोजित गरेको छ । नगरपालीकाले एक‘एक विद्यालय एक नर्स’ को अवधारणादेखी जियोकृषी मोबाइल एप्लिकेसन सञ्चालन गर्ने सम्मका योजना अटाएको छ ।

nisarga

यस्तो छ पुर्ण पाठ: