सिभिल लघुवित्त वित्तिय संस्था लालपुर शाखाले गर्‍यो ७५ जना विद्यार्थीलाई शैक्षीक समाग्री वितरण

Image
maya metro

अत्तरिया – सिभिल लघुवित्त वित्तिय संस्था लालपुर शाखाले ७५ जना विद्यार्थीलाई शैक्षीक समाग्री वितरण गरेको छ ।

कैलाीको गोदावरी नगरपालीका वडा नम्बर ६ मा रहेको उत्त शाखाले दशरचन्द्र प्राथमिक विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

nisarga

११ औँ वार्षीकोत्सवको अवसर पारी सामाजिक उत्तरदायित्व अन्र्तगत शुक्रबारविद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रमुख दुर्गा थापाले जानकारी दिएका छन।

बिहिबार अस्थायी प्रहरी कार्यालयका प्रमुख कृष्ण जोशीको प्रमुख आतिथ्यमा तथा सिभिल लघुवित्त वित्तिय संस्थाका अनुगमन अधिकृत शिवराज उपाध्यायको आतिथ्यमा शैक्षिक साम्राग्री वितरण गरिएको हो ।