अत्तरिया चोक जलमग्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया चोक जलमग्न भएको छ ।

गएराती देखी निरन्तर परिरहेको वर्षाले अत्तरिया चोक जलमग्न भएको हो ।

nisarga

पानीको उचित निकास नहुँदा थोरै पानी पर्दा पनि चोक जलमग्न हुने गरेको छ ।