गोदावरीमा कानुन सम्बन्धि वडा स्तरीय एक दिवसीय कार्यक्रमको आयोजना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले कानुन सम्बन्धि वडा स्तरमा एक दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालीकाको न्यायीक शाखाले सोमबार र मंगलबार  नदोहोरिने गरि १२ ओटै वडाका मेलमिलापकर्ता हरुका लागी न्यायीक अधिकारको बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

nisarga

कार्यक्रममा नयायीक अधिकारकै बारेमा छलफल गरिने सहायक महिला विकास निरीक्षक धना जोशीले जानकारी दिईन् ।
कार्यक्रममा न्यायीक समितिका नगरपालिकाका कानुन अधिकृत तपेन्द्र प्रसाद न्यौपानेले प्रशिक्षण गरिरहेका छन् ।