
अत्तरिया – कैलालीको गोदावरीका नगरपालिकाले खोरेत विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।
३० हजार चौपायालाई खोरेत विरुद्धको खोप लागउने उदेश्यले गत हप्तादेखि खोप कार्यक्रम सुरु गरिएको हो ।

कृषकको घर घरमै गएर तथा छाडा चौपायाहरु राखिएका अस्थाई टहरामै गएर खाप लगाइरहेको गोदावरी नगरपालिकाको पशु सेवा शाखाले बताएको छ ।















