सार्वजनिक यातायात सेवा सुचारु

Image
maya metro

अत्तरिया – दुई दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा सुचारु भएको छ ।

राइड सेयरिङ सम्बन्धी नियमावली गण्डकी सरकारले एक महिनाका लागि स्थगन गरेपछि बुधबार सुदूरपश्चिमसहित देशैभर बिहानैदेखि सार्वजनिक सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।

nisarga

 १९ र २० गते यातायात व्यवसायीले सेवा ठप्प पारेपछि यात्रुले सास्ती खेप्नु परेको थियो ।