कञ्चनपुरमा एक पुरुष मृत फेला

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पुनर्वास नगरपालिका–३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका–१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

nisarga

सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।