सङ्घर्ष समितिद्वारा विश्वविद्यालय परिसरमा झाडी सफाइ

Image
maya metro

अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालय परिसरमा झाडी सफाइ गरेको छ ।

विश्वविद्यालय सञ्चालन दबाबस्वरुप आइतबार बिहान झाडी सफाइ गरिएको समितिले जनाएको छ ।

nisarga

समितिले ३ सय शय्याको अस्पताल शीघ्र सञ्चालन गर्न दबाब दिँदै आएको छ ।