गोदावरी सामुदायिक वनको अतिक्रमित क्षेत्र खाली गरिँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा गरिएको अतिक्रमित क्षेत्र खाली गर्ने कार्य सुरु गरिएको छ।

डिभिजन वन कार्यालय धनगढीले गोदावरी सामुदायिक वनसंगको सहकार्यमा अतिक्िरमत क्षेत्र खाली गर्न लागेको गोदावरी सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरले बताएका छन् ।

nisarga

गोदावरी सामुदायिक वनको भ्यागुते पानी क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि घर टहराहरु भत्काउन सुरु गरिएको मगरले बताएका छन् ।