कञ्चनपुरबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

Image
फाईल फोटो
maya metro

कञ्चनपुरबाट जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

दोधारा चाँदनी नगरपालिका-४ सुर्खेतटोलबाट पनि हिजो बेलुकी आठ बजे तास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

nisarga

उनीहरुको साथबाट नगद ८ हजार १७ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।