खुटिया नदीमा डुबेका किशोरको शव फेला

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-९ खुटिया नदीमा डुबेका किशोरको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय  दोर्ण सुवेदी शुक्रबार दिउँसो नुहाउने क्रममा खुटिया नदीमा डुबेका थिए।

nisarga

त्यसपछि उनको खोजी कार्य जारी रहेको थियो।

उद्धार टोलीले शुक्रबार राती उनको शव फेला पारेको हो।