एमाले कैलालीको नयाँ नेतृत्वको लागि भएको मतदान सम्पन्न

Image
maya metro

अत्तरिया – एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान  सम्पन्न भएको छ ।  बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे  सकिएको हो ।  ६ सय ९ मतदाता रहेको जिल्लामा  ५९० मत खसेको छ ।  जसमा  १९ जना भने अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा रण बहादुर चन्द र  रतन थापाको प्यानल चुनाबी मैदानमा रहेको छ ।केहि बेरमा मतगणना सुरु हुने जनाईएको छ ।

nisarga