माधव नेपाललाई काेराेना सङ्क्रमण

Image
maya metro

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा उनलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे । संक्रमण पुष्टी पश्चात उनी घरमै आइसोलेशनमा बसेको बताईएको छ ।

nisarga