अत्तरिया हस्पिटलमा शनीबार निशुल्क मुटु चेकजाँच शिविर हुने

padma

अत्तरिया – कैलालीको अत्तरियामा हालै संचालमा आएको अत्तरिया हस्पिटलमा मुटु चेकजाँच शिविर हुने भएको छ ।

Shikhar Dental

जेष्ठ २१ गते शनीबार मुटु चेकजाँच शिविर हुने भएको हो ।

शिविरमा डाक्टर राजेश पंजीयारद्धारा मुटुको जाँच,मुटुको इ सि जी,मुटुको धड्कन जाँच,भिडीयो एक्सरे,मुटुको शल्यक्रिया सम्बन्धी परामर्स लगायतका सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.