Attariya Hospital Pvt.Ltd.

तारा एअरको पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित

padma
milan sunchadi

काठमाडौं – तारा एअरलाइन्सले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गरेको छ।

बिहीवार तारा एअरले एक सूचना जारी गर्दै पोखरा–जोमसोम–पोखराको उडान जेठ २० गते शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु स्थगित गरेको जनाएको छ।

गत आइतबार तार एअरको पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको थियो।

Nawadurga
Loading...