Attariya Hospital Pvt.Ltd.

आज भेटिए १४ जना कोरोना संक्रमित

padma
milan sunchadi

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ५९५ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्।

आज ८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्ध खोप लगाइसकेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.