८६ हजार नगद सहित धनगढीमा जुवा खालबाट ५ जना पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

nisarga

उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन।