धनगढीमा रुखबाट लडेर एक बालकको मृत्यु

padma

धनगढी – धनगढीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ।

Shikhar Dental

शनिबार धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जाखोर तालमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु भएको हो।

मृत्यु हुनेमा श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरी रहेका छन् । यस्तै उनीसँगैका १८ वर्षीय हस्त जोशी पनि लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.