आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

padma

काठमाण्डाै – आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Shikhar Dental

हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ ।

वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.