धनगढीबाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

padma

धनगढी – धनगढीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

Shikhar Dental

आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङ्ग्राकटानबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको पलिया खिरी बस्ने केदार रानाका २३ वर्षीय मंगल सिंह राना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.