पश्चिम सेती आयाेजना बनाउनेबारे छलफल
काठमाण्डाै – लगानी बोर्डले सात सय ५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउनेबारेमा छलफल गरेकाे छ ।
आज साेमवार सिंहदरबारकाे प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटीसहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन समेत बुझाएका छन् ।