गर्मी बढेपछि ३ दिन विद्यालय बन्द गर्ने निर्णय

padma

कञ्चनपुर – कञ्चनपरको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

Shikhar Dental

गर्मी बढेपछि पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले विद्यालय बन्द गर्न निर्णय गरेको हो।

गर्मीले, विद्यार्थी, र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.