Attariya Hospital Pvt.Ltd.

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

padma
milan sunchadi

धनगढी – कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । सोमबार राति जिल्लाको भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय ०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.