कञ्चनपुरको बेलौरीका विद्यालयमा तीन दिन गर्मी बिदा

padma
Shikhar Dental

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा तीन दिन गर्मी बिदा दिइने भएको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै भोलि असार १ गतेबाट ३ गतेसम्म विद्यालयहरुमा गर्मी बिदा दिन अनुरोध गरेको हो।

गर्मीले गर्दा पठनपाठनमा अप्ठ्यारो हुनुका साथै स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी १ देखि ३ गतेसम्म बिदा दिन सूचनामार्फत अनुरोध गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.