सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले यात्रुसंग १ मिनेट अन्र्तक्रिया गर्ने

padma

अत्तरिया – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले “यात्रुसंग १ मिनेट अन्र्तक्रिया कार्यक्रम” गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयहरुको वडा एरीयामा “यात्रुसंग १ मिनेट अन्र्तक्रिया कार्यक्रम” संचालन गर्ने भएको हो ।

Shikhar Dental

वडा एरीयामा संचालन हुने सार्वजनीक सवारी साधनहरुमा यात्रा गर्दा यातायात व्यवशायी तथा चालक र परिचालकहरुले यात्रुहरुसंग गर्ने व्यवहार र यात्रुको समस्या तथा गुनासो सम्बोधनकालागी उत्त कार्यक्रम संचालन गर्न लागीएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक एवम प्रवत्ता रण बहादु विष्टले बताएका छन् ।

सो कार्यक्रम अन्र्तगत ट्राफिकले यात्रुहरुसंग सवारी साधनहरुमा अनिवार्य रुपमा भाडा लिष्ट टाँस गरे÷नगरेको,आरक्षण सिट कायम भए÷नभएको बारे सोध्नेछन् ।

त्यस्तै टिकटमा उल्लेखीत अनुसारको सिट पाए÷नपाएको, यातायात व्यवशायी तथा चालक र परिचालकहरुले यात्रुहरुसंग गर्ने व्यवहारका बारेमा जानकारी लिईने विष्टले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.