गोदावरी – ६ लालपुरमा माटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु

padma

अत्तरिया – कैलालीको गादावरी नगरपालीका वडा नम्बर ६ लालपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

Shikhar Dental

मृत्यु हुनेमा बाजुराका ३७ वर्षीय हिक्मत रावल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राती साढे दश बजेको समयमा रावल आफैले चलाएको सु प प्र ०१०१० प ९६०३ मोटरसाईकल अनीयन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ

। गम्भीर घाइते भएका उनलाई उपचारकालागी सेती प्रादेशीक अस्पतालमा लगीएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.