साहित्यकार भण्डारी र गायिका गाइने सम्मानित

padma
Shikhar Dental

अत्तरिया – सुदुरपस्चिमका वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी र गायिका डिग्रा गाइने सम्मानित भएका छन् ।
साहित्यकार भण्डारी मुडभरी साहित्य पुरस्कर – २०७७ तथा गायिका गाइने गणेश-शारदा स्मृति लोक पुरस्कर -२०७८ बाट सम्मानित भएका हुन् ।
प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको १३ औं बार्षिक साधारणसभाको अवसरमा पुस्तकालयले उनिहरुलाई सम्मानित गरेको हो ।                                                                     

Nawadurga
Leave A Reply

Your email address will not be published.