आज गोदावरीका नगरपालीकका ८ विद्यालयका ५ देखी १२ वर्ष सम्मका बालबालीकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका ८ विद्यालयका ५ देखी १२ वर्ष सम्मका बालबालीकालाई आज कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

Shikhar Dental

वडा नम्बर १,२,५ तथा ६ का ८ विद्यालयका बालबालीकालाई विद्यालय समयमा खोप लगाईने गोदावरी नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

नगरका सबै विद्यालयमा पालैपालो खोप अभियान चलाईने उनले बताए । नगरपालीकामा ५ देखी १२ वर्ष सम्मका बालबालीकाको संख्या अनुसार १६ हजार खोप आईपुगेको बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.