अत्तरिया – कैलालीको अत्तरियाबाट सामुदायिक रेडियो अत्तरियाले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ ।

पाँच सय वाट क्षमता भएको रेडियो अत्तरियाले बिहिवारबाट परिक्षण प्रसारण सुरु गरेको हो ।


अत्तरिया संचार संघ द्वारा संचालित उक्त रेडियोले केही दिनमै नियमित प्रसारणमा जाने जनाएको छ ।
