कैलालीको अत्तरियाबाट रेडियो अत्तरियाले गर्यो परिक्षण प्रसारण सुरु

padma

अत्तरिया – कैलालीको अत्तरियाबाट सामुदायिक रेडियो अत्तरियाले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ ।

Shikhar Dental

पाँच सय वाट क्षमता भएको रेडियो अत्तरियाले बिहिवारबाट परिक्षण प्रसारण सुरु गरेको हो ।

अत्तरिया संचार संघ द्वारा संचालित उक्त रेडियोले केही दिनमै नियमित प्रसारणमा जाने जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.