कैलालीमा अवैध फलफुलसहित २ भारतीय पक्राउ

padma

धनगढी – कैलालीमा दुई भारतीय नागरिक अवैध फलफुलसहित पक्राउ परेका छन्। शुक्रबार सशस्त्र प्रहरीले उत्तराखण्डका सुरेश चन्द जोशी र असलमलाई पक्राउ गरेको हो।

Shikhar Dental

प्रहरीले गोदावरी वडा नं ३ मालाखेती ईलाकामा भारतबाट नेपाल भित्र्याई कन्चनपुरबाट अत्तरियातर्फ आउदै गरेको इचर कम्पनीको मिनि ट्रकबाट उनीहरुलाई समातेको थियो।

भन्सार प्रज्ञापन पत्र र गाडीमा भएको सामान (आप र स्याउ) फरक देखिएकोले उक्त मिनिट्रकलाई (तेह्र लाख छब्बिस हजार) मा कैलाली भन्सार कार्यालय त्रिनगरमा दाखिला गरेको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.