
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार नगरपालिकाले आर्थीक बर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा सो बजेट पेश गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गदै उपपमुख द्रोपती रानाले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने संङ्कल्प सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताईन् ।













