अत्तरिया हस्पिटलले गर्यो दुर्विन प्रबिधिबाट पित्त थैलीको अप्रेशन

padma

अत्तरिया – कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले दुर्विन प्रबिधि बाट जटिल शल्यक्रिया गरेको छ ।

Shikhar Dental

गोदावरी नगरपालिका की ४५ बर्षिया महिलाको पित्त थैलीको जटिल शल्यक्रिया सफलताका साथ सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।महिला पेट दुखेर भनेर हस्पिटलको ओपिडीमा आएकी थिइन् ।

चेकजाँच गर्दा एउटा मात्र किड्नी भएकी महिलाकोमा पित्त थैलीमा पथ्थरी जमेरको अवस्थामा रहेको र हस्पिटलका चिकित्सकको टोली र एनेस्थेसिया चिकित्सकको टोलीद्वारा अति जटिल शल्यक्रिया सम्पन्न गरिएको हस्पिटलका कार्यकारी निर्देशक डिल्ली राज पाठकले जानकारी दिएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.