थप तीन जनामा हैजाको संक्रमण पुष्टि

padma

काठमाडौँ – काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ।

Shikhar Dental

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो।

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांक अनुसार १७ जनामा पुष्टि भएको हो।

हालसम्म काठमाडौँको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.