मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

padma

काठमाण्डाै – भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

Shikhar Dental

चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकलाई बा ६७ प ८४२२ नम्बरको स्कुटीले ओभरट्याक गर्ने क्रममा ठक्कर खाँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो । प्रहरीले मिनी ट्रक र चालक सत्यराम कर्मचार्यालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.