कैलालीमा एक पुरुष मृत फेला

Image
maya metro

धनगढी – कैलालीमा एक पुरुष मृत फेला परेका छन्।

आइतबार जिल्लाको मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा एक पुरुष मृत फेला परेका प्रहरीले बताएको हो।

nisarga

ती पुरुषको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।