कञ्चनपुरका सिडिओको सरुवा

padma

कञ्चनपुर – गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

Shikhar Dental

कञ्चनपुरका सिडिओ रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो।

गृहले कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ। मन्त्रालयले गत शुक्रवार सिडिओ सरुवा गर्ने निर्णय गरेको थियोे।

Nawadurga
Leave A Reply

Your email address will not be published.